Exploring the world/NEPAL of PoliticalEconomy, business and markets
अर्थ, राजनीति र समाजका बदलिँदा आयामलाई नजिकबाट नियाल्दै आएको १८ वर्ष लामो पत्रकारिता यात्राको अनुभव। लेखनको आधार। पत्रकारितासँगै साहित्यमा स्नातकोत्तर इतिहास अध्ययनले मलाई घटना र तथ्यलाई मात्र होइन, त्यसका पछाडिका कारण, प्रभाव र मानवीय पक्षलाई पनि बुझ्न प्रेरित गर्ने मेरो बुझाइ छ।
Political Economy, Business & Markets प्रमुख रुचिका क्षेत्र। विकास, वातावरण, कृषि र समाजका समसामयिक विषयहरू प्राथमिकता हुन्।
गाउँदेखि सहरसम्म, अर्थतन्त्रदेखि समाजसम्म र बजारदेखि मानिसका जीवनसम्मका कथाहरूले सधैं आकर्षित गर्छ। घुमफिर मेरा लागि केवल यात्रा होइन, नयाँ ठाउँ, मानिस, संस्कृति र विचारलाई बुझ्ने एउटा माध्यम हो।
यो ब्लग अनुभूति, विचार, विश्लेषण, यात्रा र लेखनको व्यक्तिगत थलो हो।
Apps built for real Nepali life, adventure experiences, and a peaceful village retreat.
समाचार-विचार-विश्लेषण र संश्लेषण (politicalEconomy, Business and ShareMarket). DOWNLOAD Apps @ArthaDabali.
#krishigyan | कृषि-पशुपंक्षी, बन/माटो विज्ञान, पर्यावरण, खाद्य सुरक्षा, कृषि प्रविधि.. आदि सूचना, विचार र दृष्टिकोण राख्ने कृषि पत्रिका हो । #कृषि ज्ञान एप्स DOWNLOAD गर्नुहोस् ।
Lord Miracle Adventure.
Himalayan treks & tours.
Your next adventure starts here.